दयाहाङ र सौगातको ‘मितज्यू’को शुभमुहूर्तसहित छायांकन सुरु, डेव्यु गर्दै तेरिया

January 23, 2026 at 08:34 AM

द सिनेमा टाइम्स, काठमाडौं । अनिल बुढा मगरको दोस्रो निर्देशकिय सिनेमा ‘मितज्यू’को छायांकन सुरु भएको छ । वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै सिनेमाको छायांकन औपचारिक रूपमा प्रारम्भ गरिएको निर्माण टिमले जनकारी दिएको हो । गत वर्षको हिट सिनेमा ‘घरज्वाइँ’ निर्देशन तथा निर्माताको दोस्रो सिनेमाको धार्मिक विधिपूर्वक पूजा गरेर पहिलो दृश्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...