फिल्म निर्देशनमा अर्पण थापा, गरे ‘फ्रेन्च किस’ को शुभ मुहूर्त

January 23, 2026 at 11:52 AM
1 min read

काठमाडौँ- कलाकार तथा निर्देशक अर्पण थापाले ‘फ्रेन्च किस’ नामक फिल्म बनाउने भएका छन्। सरस्वतीको पूजाको अवसरमा कमलादीस्थित गणेश मन्दिर शुभ मुहूर्त गर्दै उनले फिल्मको घोषणा गरेका हुन्। फिल्म आगामी सोमबारबाट चितवनमा छायांकन सुरु गरिने निर्देशक थापाले जानकारी दिए। फिल्मको मुख्य भूमिकामा अर्पण स्वंयं रहनेछन्। उनीसँगै फिल्ममा थिन्ले ल्हामो मुख्य भूमिकामा देखिनेछिन्। थिन्ले फिल्म ‘शाम्बाला’ बाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...