शिव परियारको स्वरमा गीत ‘घर मेरो सानो बुकुरो’ सार्वजनिक

January 23, 2026 at 11:20 AM
1 min read

काठमाडौँ- गायक शिव परियारको स्वरमा ‘घर मेरो सानो बुकुरो’ बोलको पाश्र्व गीत सार्वजनिक भएको छ। गीत फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ मा समावेश गरिएको छ। वसन्त पञ्चमीको अवसरमा गीत फिल्म रेञ्ज नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। सुदीप भुपाल सिंहको शब्द रहेको गीतमा रञ्जित गजमेरले संगीत भरेका छन्। मार्मिक गीतको भिडियोमा फिल्मका कलाकार आर्शिवाद […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...