काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘सिन्दुरे जात्रा’मा विजय बराल र अञ्जना बराइली अनुबन्ध भएका छन् । सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले शुक्रबार मुख्य दुई कलाकार अनुबन्ध गरेको हो । नेपाली फिल्मको इतिहासमा सर्वकालिन ५० करोड कमाईको रेकर्ड राखेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको निर्देशन रहने फिल्म ‘सिन्दुरे जात्रा’मा सोही फिल्मका […]
The post पूर्णबहादुरको सारङ्गीपछि सिन्दुरे जात्रामा विजय र अञ्जना appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...