फ्रेन्च किसमा अर्पणको एक्सन–कट

January 23, 2026 at 11:00 AM
1 min read

काठमाडौं । अभिनेता अर्पण थापाको निर्देशन रहने फिल्म ‘फ्रेन्च किस’ निर्माण हुने भएको छ । एटीएफ प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको शुक्रबार सरस्वतीको पूजा (वसन्तपञ्चमी)को अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा घोषणासँगै शुभमुहूर्त गरिएको छ । सोमबारबाट चितवनका विभिन्न स्थानमा छायांकन सुरु हुने फिल्ममा अर्पण थापा र ‘शाम्बाला’ अभिनेत्री थिन्ले ल्हामो प्रमुख भूमिकामा हुनेछन् […]

The post फ्रेन्च किसमा अर्पणको एक्सन–कट appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...