दाङको अम्बिकेश्वरीबाट सुरु भयो ‘मितज्यू’को छायाङ्कन, जेठ १५ मा हलमा आउने

January 23, 2026 at 10:25 AM

काठमाडौं – फिल्म ‘घरज्वाइँ’मार्फत दर्शकको मन जित्न सफल निर्देशक अनिल बुढा मगरले आफ्नो नयाँ निर्देशकीय यात्रा सुरु गरेका छन्। वसन्त पञ्चमीको पावन अवसर पारेर निर्देशक मगरले आफ्नो दोस्रो चलचित्र ‘मितज्यू’को छायाङ्कन दाङबाट औपचारिक रूपमा शुभारम्भ गरेका हुन्। दाङस्थित धार्मिक पर्यटकीय स्थल अम्बिकेश्वरी मन्दिरमा शुक्रवार बिहान शुभ मुहूर्त गरिएसँगै फिल्मको छायाङ्कन कार्य अगाडि बढेको निर्माण पक्षले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...