काठमाडौं– नेपाली फिल्म क्षेत्रमा एक ताका यस्तो समय आएको थियो, जतिबेला हरेक दोस्रो फिल्मको मूख्य भूमिकामा अभिनेता (महानायक) राजेश हमाल हुन्थे । डेढ दशक अघिसम्म नेपाली फिल्ममा राजेश हमालको एकछत्र राज थियो भन्दा फरक पर्दैन । कतिपय फिल्मका निर्माता–निर्देशकहरु फिल्मको पोस्टरमा हमालको अनुहारमात्र राख्न पाए फिल्म सुपरहिट हुन्छ भन्ने धारणा राख्दथे । करिव ३५ वर्षअघि प्रदर्शन भएको फिल्म ‘यूगदेखि यूगसम्म’बाट नेपाली फिल्ममा डेब्यू गरेका हमालले नेपाली फिल्म क्षेत्रको ‘महानायक’ उपाधि समेत पाएका छन् । यो अवधिमा दुई सयभन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेका छन् । यद्यपि, पछिल्लो एक–डेढ दशकयता उनी फिल्ममा भन्दा फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...