फिल्म ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा, २०८३ जेठ १५ मा रिलिज

January 23, 2026 at 12:34 PM

काठमाडौं । फिल्म ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माणपक्षले शुक्रबार विद्याकी देवी सरस्वतीको पूजा अर्थात् वसन्तपञ्चमी को शुभ अवसर पारेर फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मले आगामी वर्ष २०८३ जेठ १५ गते (गणतन्त्र दिवस) लाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...