अब अर्पण थापा र थिन्ले ल्हामोको जोडी: चलचित्र ‘फ्रेन्च किस’को शुभ मुहूर्तसँगै छायाङ्कन सुरु

January 23, 2026 at 01:46 PM

काठमाडौं – नेपाली चलचित्र जगतमा मौलिक र फरक धारका सिर्जना पस्कन रुचाउने अभिनेता तथा निर्देशक अर्पण थापाले आफ्नो नयाँ चलचित्र ‘फ्रेन्च किस’को औपचारिक घोषणा गरेका छन्। वसन्त पञ्चमीको पावन अवसर पारेर शुक्रवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो। ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई स्वयं अर्पण थापाले निर्देशन गर्दैछन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...