चोभारमा पूजाको ‘आइटम डान्स’सँगै चलचित्र ‘कल्ली’को छायाङ्कन सम्पन्न

January 23, 2026 at 12:37 PM

काठमाडौं – नेपाली चलचित्र ‘कल्ली’ले आफ्नो सम्पूर्ण छायाङ्कन कार्य पुरा गरेको छ। राजधानीको चोभारमा नायिका पूजा शर्माको विशेष नृत्य (आइटम डान्स) छायाङ्कन गरेसँगै चलचित्रको सुटिङ ६० औँ दिनमा विधिवत रूपमा सकिएको हो। जुम्लाको विकट र मनोरम स्थानहरूमा मुख्य छायाङ्कन गरिएको यस चलचित्रले अन्तिम दृश्यका लागि चोभारलाई रोजेको थियो। चलचित्रको समापनको अवसरमा नायिका पूजा शर्माले ‘क्या […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...