काठमाडौं- सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘सिन्दुरे जात्रा’ को निर्माण पक्षले कलाकार अनुवन्ध गर्न थालेको छ । सरस्वती पूजाको अवसर पारेर निर्माण पक्षले मुख्य दुई कलाकार अनुवन्ध गरेको हो । अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली अनुवन्ध भएका छन् । ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग यी दुवै कलाकारको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मा काम गरेका थिए । जुन नेपाली फिल्म इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ । यो फिल्मले नेपाली बक्स अफिसमा झण्डै ५० करोड भन्दा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...