बुटवलबाट ‘बिगुल’, फागुन १ मा प्रदर्शनमा आउने

January 24, 2026 at 10:43 PM

बुटवल । आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बिगुल’को प्रचारप्रसार बुटवलबाट शुरु गरिएको छ । बुटवलमा बिहीबार एक कार्यक्रमबीच निर्माता दिनेश कोइराला, निर्देशक रमेश कोइराला र नायक नरेन खड्का सहितको टोलीले प्रचारप्रसार सुरु गरेको हो । बुटवल जेसिससँगको सहकार्यमा गरिएको एक कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेसहित जेसिसका व्यक्तिहरूको उपस्थितिमा चलचित्रको ट्रेलर

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...