कन्सर्टकै भीडमा ‘कुमारी’को ट्रेलर सार्वजनिक

January 25, 2026 at 04:18 AM
1 min read

The post कन्सर्टकै भीडमा ‘कुमारी’को ट्रेलर सार्वजनिक appeared first on Celebrity Nepal.

काठमाडौँ । प्रणय दिवसको अवसर पारेर माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कुमारी’ ले प्रचारमा नयाँ प्रयोग गरेको छ। शनिबार साँझ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजित भव्य सांगीतिक कन्सर्टबीच करिब पाँच हजार दर्शकको उपस्थितिमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। तीन मिनेटभन्दा लामो ट्रेलरले फिल्मको कथावस्तु, भावनात्मक उतारचढाव र केन्द्रीय द्वन्द्वलाई संकेत गर्छ। मुख्य पात्रका […]

The post कन्सर्टकै भीडमा ‘कुमारी’को ट्रेलर सार्वजनिक appeared first on Celebrity Nepal.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...