काठमाडौं । निर्देशक कृषा चौलागाईँको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’का लागि अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्। जसितालाई निर्माण पक्षले शनिबार ‘पारस’का लागि अनुबन्ध गरेको हो। एक्सन तथा सामाजिक कथामा आधारित यस फिल्ममा जसिताको जोडी अभिनेता निखिल उप्रेती हुनेछन् । यी दुईबाहेक अन्य कलाकारका बारेमा निर्माण पक्षले केही खुलाएको छैन । दुवै पक्षबीच फिल्मका […]
The post कृषाको पारसमा जसिता appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...