‘पारस’ मा जस्सीता गुरुङको इन्ट्री, निखिलसँग जोडीको चर्चा

January 25, 2026 at 05:54 AM
1 min read

काठमाडौं- निर्देशक कृषा चौलागाईँको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’का लागि अभिनेत्री जस्सीता गुरुङ अनुबन्धित भएकी छन् । उनलाई निर्माण पक्षले शनिवार ‘पारस’का लागि अनुबन्ध गरेको हो । यसअघि निर्माण पक्षले अभिनेता निखिल उप्रेतीलाई अनुबन्ध गरेको समाचार बाहिरिएको थियो। जस्सीताको अपोजिटमा निखिल उप्रेती हुने चर्चा छ । तर निर्माण पक्षले आधारिक रुपमा सार्वजनिक गरेको छैन। किन फिल्मका कलाकारहरुले जस्सीतालाई लुकाई रहेको छन् ? यस फिल्मका अन्य कलाकारहरु को–को हुनेछन् भन्ने बारेमा निर्माण टिमले जानकारी दिएको छैन। तर यस फिल्ममा निखिल उप्रेती अनुबन्ध भएसँगै दर्शकमाझ कौतुहलता पैदा भइरहेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...