दश हजार दर्शकमाझ ‘कुमारी’ को ट्रेलर सार्वजनिक, ऐतिहासिक बन्यो कार्यक्रम

January 25, 2026 at 05:22 AM

काठमाडौं– माघ २३ गते रिलिज हुने वर्ष कै प्रतीक्षित नेपाली प्रेम कथानक फिल्म ‘कुमारी’ को बहु प्रतीक्षित ट्रेलर काठमाडौंको भृकुटी मण्डपस्थित खुला स्थानमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ । अनुमानित दश हजारभन्दा बढी दर्शकको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यो कार्यक्रम नेपाली फिल्मको इतिहासमै ट्रेलर सार्वजनिकतर्फको अभूतपूर्व र ऐतिहासिक घटना बनेको छ । खुला आकाशमुनि हजारौँ दर्शक साक्षी राख्दै प्रत्यक्ष रूपमा ट्रेलर रिलिज हुनु आफूले देखेको सपना पूरा भएको प्रतिक्रिया निर्देशक दिनेश राउतले व्यक्त गरे । उनले यति ठूलो सङ्ख्यामा उपस्थित दर्शकको उत्साह अब सिनेमा हलसम्म पनि पुग्ने विश्वास व्यक्त गरे । निर्माता ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...