‘पारस’मा जसिताको इन्ट्री, निखिलसँग कस्तो देखिएला ?

January 25, 2026 at 05:18 AM

काठमाडौं – निर्देशक कृषा चौलागाईँको आगामी चलचित्र ‘पारस’मा मुख्य भूमिकाका लागि निर्माण पक्षले अभिनेत्री जसिता गुरुङले अभिनय गर्ने भएकी छन्। शनिवार निर्माण पक्ष र जसिताबीच औपचारिक रूपमा कागजी सम्झौता भएसँगै यो सहकार्य पक्का भएको हो।  पछिल्लो समय एक्सन स्टार निखिल उप्रेती यो प्रोजेक्टमा जोडिएको खबरले सामाजिक सञ्जाल तातिरहेका बेला जसिताको अनुबन्धले दर्शकमा थप उत्साह थपेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...