काठमाडौं निर्देशक कृषा चौलागाईँको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’का लागि अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्। उनलाई निर्माण पक्षले शनिबार ‘पारस’का लागि अनुबन्ध गरेको हो।यसअघि निर्माण पक्षले अभिनेता निखिल उप्रेतीलाई अनुबन्ध गरेको समाचार बाहिरिएको थियो। जसिताको अपोजिटमा निखिल उप्रेती हुने चर्चा छ। तर निर्माण पक्षले आधारिक रुपमा सार्वजनिक गरेको छैन। किन फिल्मका कलाकारहरुलाई जसिताले […]
The post कृषाको ‘पारस’मा जसिता गुरुङको दमदार इन्ट्री first appeared on The Cinemax Hub.

No comments yet. Be the first to comment!
Loading comments...