कृषाको ‘पारस’मा निखिलपछि जसिता गुरुङ अनुबन्धित

January 25, 2026 at 06:58 AM

द सिनेमा टाइम्स, काठमाडौं । कृषा चौलागाईंको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘पारस’का लागि अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन् । निर्माण पक्षले शनिबार ‘पारस’को मुख्य भूमिकाको लागि जसितालाई अनुबन्धित गरेको हो । यसअघि निर्माण टिमले अभिनेता निखिल उप्रेतीलाई ‘पारस’को मुख्य मध्येको एक भूमिकाको लागि अनुबन्धित गरेको थियो । जसिताको अपोजिटमा निखिल उप्रेती हुने चर्चा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...