‘हात्तीछाप’लाई दर्शकको उत्कृष्ट प्रतिक्रिया

February 10, 2024 at 02:47 PM

शुक्रवारबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘हात्तीछाप’लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन्। शनिबार काठमाडौंको केएल टावरस्थित एफक्यूब हलमा चलचित्र हेर्न पुगेका दर्शकले समसामयिक विषयमा नयाँ ढंगले चलचित्र निर्माण भएको भन्दै चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया दिएका हुन्। वितरक रोहित कट्टेलका अनुसार आज शनिवार चलचित्रको कमाई सुखद रहेको बताउँदै उनले आगामी दिनमा चलचित्रको व्यापार अझै बढ्ने विश्वास समेत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...