चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा

January 15, 2026 at 08:22 AM

काठमाडौं । बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको अवसर पारेर ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको हो । सामाजिक कथावस्तु उठान गरेको चलचित्र ‘गोबर गणेश’ले आम नागरिकको काठमाडौं सपनाको कथा भन्ने प्रयास गरेको छ । काठमाडौंमा सुखसयलको जीवन बिताउने सपना पुरा नहुँदाको कथा ‘गोबर गणेश’मा हेर्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...