कृषाको ‘पारस’ मा जसिता अनुबन्धित

January 25, 2026 at 10:03 AM
1 min read

काठमाडौँ- निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्ने फिल्म ‘पारस’ मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्। जसिताबीच औपचारिक सम्झौता भएको निर्देशक चौलागाईंले बताइन्। एक्सन तथा सामाजिक कथामा बन्ने भनिएको फिल्ममा अन्य कलाकारबारे निर्माण टिमले जानकारी दिएको छैन। केपी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म भारतीय पटकथाकार सचिन लादियाले लेखेका छन्। यस फिल्म चर्चित छायांकार पुरुषोत्तम प्रधानले खिच्नेछन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...