संगीतिक कार्यक्रमसँगै ‘कुमारी’ को ट्रेलर सार्वजनिक

January 25, 2026 at 09:36 AM
1 min read

काठमाडौँ- प्रेम कथामा आधारित फिल्म ‘कुमारी’को ट्रेलर सार्वजनिक गरिएको छ। भृकुटीमण्डपमा कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेका हुन्। संगीतिक ब्यान्ड ‘केहर एन्ड द लुङा’ को कन्सर्टसहित आयोजना गरिएको कार्यक्रममा हजारौँ दर्शक उपस्थित थिए। खुला आकाशमुनि हजारौँ दर्शक साक्षी राख्दै प्रत्यक्ष रूपमा ट्रेलर सार्वजनिक गर्न पाउनुले आफूले देखेको सपना पूरा भएको फिल्मका निर्देशक दिनेश राउतले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...