काठमाडौं– यही माघ १६ गते अर्थात आगामी शुक्रवारदेखि प्रदर्शनको तयारी गरिरहेको नयाँ नेपाली फिल्म ‘द ब्ल्यू लाइट’ को ट्रेलर सार्वजनिक भएपछि यो फिल्मप्रति दर्शकको कौतुहलता ह्वात्तै बढेको छ । फिल्मको ट्रेलर हेरेपछि फरक विषयवस्तुको फिल्म हेर्न पाइने कुरामा दर्शकको उत्साह बढेको हो । यो फिल्ममा प्रमुख भूमिकामा देखिएकी अभिनेत्री बेनिशा हमालले यहि फिल्मबाट कार्यकारी निर्मात्रीको रुपमा पनि डेब्यू गर्दैछिन् । फिल्ममा अभिनय गरिरहेकी बेनिशालाई फिल्म निर्माण तिर कसरी आकर्षण बढ्यो ? कसरी फिल्ममा कार्यकारी निर्मात्रीको रुपमा आवद्ध भइन् ? भन्ने प्रश्न कलाकर्मीको जिज्ञासामा अनिभेत्री बेनिशा भन्छिन्– ‘द ब्ल्यू लाइट’ का ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...