‘पाँच पाण्डव’मा डल्बी एट्मस साउन्ड, दर्शकले पाउनेछन् नयाँ साउन्ड अनुभव

January 25, 2026 at 09:15 AM

काठमाडौं । फिल्म ‘पाँच पाण्डव’मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन् । म्युजिक नेपालले हालै नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने भएको छ ।   ‘पाँच पाण्डव’ नेपालकै पहिलो डल्बी एट्मस साउन्ड स्टुडियोमा साउन्डको काम गर्ने पहिलो नेपाली फिल्म बन्ने भएको छ । निर्माणपक्षले पूरै …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...