काठमाडौं । फिल्म ‘पाँच पाण्डव’को ध्वनिको काम म्युजिक नेपालले नेपालमा सञ्चालनमा ल्याएको डल्बी एट्मस साउण्ड स्टुडियो हुने भएको छ । यो फिल्म नेपालकै पहिलो डल्बी एट्मस साउन्ड स्टुडियोमा साउन्डको काम गर्ने पहिलो फिल्म बनेको छ । फिल्मका प्रस्तुतकर्ता नविन श्रेष्ठले डल्बी एट्मसका लागि स्टुडियोसँग सम्झौता गरिसकेको बताए । ‘हामी हाम्रा दर्शकलाई साउन्डको फरक टेस्टसहितको प्राविधिक […]
The post डल्बी एट्मस साउण्ड स्टुडियोसँग पाँच पाण्डवको सहकार्य appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...