ब्रेकअप स्टोरी ‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक

January 25, 2026 at 11:45 AM

द सिनेमा टाइम्स, काठमाडौं । सुदिप्ताको डेव्यु निर्देशकिय सिनेमा ‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको प्रेम र धोकाको कथा पेश गर्छ । सार्वजनिक ट्रेलरले दर्शकमाझ उत्सुकता पैदा गर्न सफल देखिन्छ । सिनेमाकी निर्देशक सुदिप्ता ‘रमिताको पिरती’लाई लभस्टोरी भन्दा पनि ब्रेकअप स्टोरीको रुपमा दर्शकमाझ परिचित गराउन चाहेको बताउँछिन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...