काठमाडौं । निर्देशक सुदिप्ताको डेव्यु निर्देशकिय फिल्म ‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रेम र धोकाको कथा प्रस्तुत गरिएको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मकी निर्देशक सुदिप्ताले फिल्मलाई लभस्टोरी भन्दा पनि ब्रेकअप पछिको कथाका रुपमा बुझ्न आग्रह गरिन् । ‘नेपाली फिल्ममा केटा अर्थात् हिरोको तर्फबाट थुप्रै लभस्टारी फिल्म […]
The post रमिताको पिरती ट्रेलरः ब्रेकअपपछिको कथा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...