मोफसल प्रचारमा ‘गोर्खा वारियर’

February 11, 2024 at 05:24 AM

यही फागुन ११ गतेबाट देसभर प्रदर्शनमा आउने चलचित्र ‘गोर्खा वारियर’ मोफसल प्रचामा निस्किएको छ । चलचित्र युनिटले मंगलबार धरानमा र बुधबार बिहान हेटौंडामा प्रेसमिट आयोजना गर्दै चलचित्र बारे थप जानकारी दिएसँगै सो चलचित्रका सम्पूर्ण युनिट शुक्रबार पोखरा पुगेर प्रेसमिट गरेको हो। बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनका क्रममा सो चलचित्रका निर्देशक मिलन चाम्सले नेपाली चलचित्र ‘गोर्खा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...