‘रमिताको पिरती’ ब्रेकअपपछिको भावनात्मक यात्राको कथा हो’: आना शर्मा, अभिनेत्री

January 26, 2026 at 05:42 AM

काठमाडौं– निर्देशक सुदिप्ता अधिकारीको निर्देशनमा तयार भएको नयाँ नेपाली फिल्म ‘रमिताको पिरती’ माघ २३ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्ममा अभिनेत्री आना शर्मा मुख्य भूमिकामा देखिएकी छन् । अभिनेत्री आना शर्मा मुख्य भूमिकामा रहेको यो फिल्म केवल एउटा प्रेमकथा मात्र होइन, ब्रेकअपपछि आफूलाई फेरि चिन्ने, स्वीकार्ने र रोज्ने एउटा भावनात्मक यात्राको कथा हो । फिल्मका बारेमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै अभिनेत्री आना शर्माले आफूले निर्वाह गरेको ‘रमिता’ पात्रको भावनात्मक यात्रालाई केन्द्रमा राखेर कथा अघि बढ्ने बताइन् । उनका अनुसार फिल्म ब्रेकअपबाट प्रारम्भ भए पनि यो केवल ब्रेकअपको कथा मात्र नभई, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...