काठमाडौं– निर्देशक सुयोग गुरुङले अभिनेता अनमोल केसी तथा अभिनेत्री जस्सीता गुरुङलाई लिएर दुई वटा फिल्म बनाइसकेका छन् । एक वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘फर्की फर्की’ तथा केहि महिना अगाडि मात्र प्रर्दशनमा आएको फिल्म ‘जेरी अन टप’ मा अनमोल र जस्सीता जोडिको रुपमा देखिएका छन् । दुवै फिल्मलाई निर्देशक गुरुङले नै निर्देशन गरेका हुन् । रोचक कुरा के छ भने निर्देशक गुरुङले पुनः एक पटक जस्सीता र अनमोलको जोडि बाँध्ने विचार गरेका छन् । उनले यस बारेमा कुनै स्पष्ट अभिव्यक्ति त केहि दिएका छैनन्, तर उनले लेखेको ‘अप्रत्याशितको अपेक्षा गर्नुहोस्, चाँडै’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...