फिल्म ‘कुमारी’ को अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्व रिलिज अधिकार बिक्री

January 26, 2026 at 07:09 AM
1 min read

काठमाडौं- माघ २३ गते नेपालभर प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित नेपाली प्रेम कथानक फिल्म ‘कुमारी’ को ओभरसिज प्रदर्शन अधिकार विभिन्न देशहरूमा बिक्री भएको छ । अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूका लागि फिल्म बिक्री भइसकेको निर्माता महेन्द्र अधिकारी ले जानकारी दिए । अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो, क्यानडामा मेरो इभेन्ट्स तथा मध्यपूर्वका देशहरूमा नेपफिल्मले फिल्म रिलिज गर्नेछन् । ट्रेलरले पाएको सफल प्रतिक्रिया र दर्शकको उत्साहपछि अन्य देशहरूबाट समेत फिल्म प्रदर्शनका लागि निरन्तर माग आइरहेको निर्माता अधिकारीले बताए । काठमाडौंको भृकुटीमण्डपमा दश ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...