‘रमिताको पिरती’को रमाइलो ट्रेलर रिलिज

January 26, 2026 at 07:59 AM

सुदिप्ताको डेव्यु निर्देशकिय फिल्म ‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको प्रेम र धोकाको कथा पेश गर्छ । सार्वजनिक ट्रेलरले दर्शकमाझ उत्सुकता पैदा गर्न सफल देखिन्छ। ट्रेलर : फिल्मकी निर्देशक सुदिप्ता ‘रमिताको पिरती’लाई लभस्टोरी भन्दा पनि ब्रेकअप स्टोरीको रुपमा दर्शकमाझ परिचित गराउन चाहेको बताउँछिन् । नेपाली सिनेमामा केटा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...