निर्वाचनको रापतापले रोकियो चलचित्र ‘कल्ली’, फागुन १ को प्रदर्शन स्थगित

January 26, 2026 at 01:47 PM

काठमाडौं – नेपाली चलचित्र ‘कल्ली’ को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ । आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र देशको वर्तमान राजनीतिक अवस्था र आसन्न निर्वाचनका कारण पछि सरेको जनाइएको छ। निर्माण पक्ष लेकाली ईन्टरटेनमेन्ट प्रा.लि. का तर्फबाट निर्माता किरण नेपालीले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै प्रदर्शन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...