फिल्म ‘कुमारी’को ओभरसिज अधिकार बिक्री, चार देशमा रिलिज पक्का

January 26, 2026 at 02:23 PM

काठमाडौं । यहि माघ २३ गते नेपालभर प्रदर्शनमा आउन लागेको नेपाली प्रेमकथानक फिल्म ‘कुमारी’ को ओभरसिज प्रदर्शन अधिकार विभिन्न देशहरूमा बिक्री भएको छ। अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूका लागि फिल्म बिक्री भइसकेको निर्माता महेन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो, क्यानडामा मेरो …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...