‘गोबर गणेश’को कमाइ करोड नाघ्यो, अन्य दुई चलचित्र पछाडि

January 26, 2026 at 10:05 PM

काठमाडौं । मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) निर्देशित नेपाली चलचित्र ‘गोबर गणेश’ले प्रदर्शनको १० दिनमै एक करोडभन्दा बढी कमाइ गर्दै बक्सअफिसमा बलियो उपस्थिति जनाएको छ । माघ १ गतेदेखि देशभर प्रदर्शनमा आएको यो चलचित्रले माघ १० गते (शनिबार)सम्म एक करोड १४ लाख ३५ हजार २०६ रुपैयाँ ग्रस कमाइ गरेको सिनेपाः बक्सअफिसको तथ्यांकमा उल्लेख छ । सो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...