चलचित्र विधेयकको मस्यौदा प्रतिवेदन पारित

January 26, 2026 at 10:42 PM

काठमाडौं । संसदीय समितिले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ । सोमबार सिंहदरबारमा बसेको संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो विधेयक परिमार्जनसहित पारित गरिएको हो । समसामयिक हुनेगरी सो विधेयकलाई पारित गरिएको समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिनुभयो । ‘२०२६ सालमा बनेको ऐेनलाई हामीले हरेक दफाहरूमा हेरेर समसामयिक बनाउने

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...