‘मायाको गाउँ’को समाबेश ‘सबले भन्छन्’

January 26, 2026 at 10:22 PM

काठमाडौं । चलचित्र ‘मायाको गाउँ’ मा समाबेश ‘सबले भन्छन् जिन्दगी त…’बोलको गीत सार्वजनिक गरिएको छ । प्रोसेस पाण्डेको स्वर, अनिल खनालको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा त्रिविक्रम सिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, बिनयराज पौडेललगायत कलाकारको अभिनय छ । गीतको भिडियो सोमबार साइराम पिक्चर्समार्फत

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...