डल्बी एट्मस साउण्ड स्टुडियो र ‘पाँच पाण्डव’को सहकार्य

January 26, 2026 at 10:16 PM

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को ध्वनिको काम म्युजिक नेपालले नेपालमा सञ्चालनमा ल्याएको डल्बी एट्मस साउण्ड स्टुडियो हुनेभएको छ । यो चलचित्र नेपालकै पहिलो डल्बी एट्मस साउण्ड स्टुडियोमा साउण्डको काम गर्ने पहिलो फिल्म बनेको छ । चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले डल्बी एट्मसका लागि स्टुडियोसँग सम्झौता गरिसकेको बताउनुभयो । ‘हामी हाम्रा दर्शकलाई साउण्डको फरक टेष्टसहितको प्राविधिक रुपमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...