शुक्रवारदेखि ‘आ बाट आमा’, सबै उमेरका दर्शकले हेर्न पाउने

January 27, 2026 at 03:30 AM

काठमाडौं– यही माघ १६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ ले केन्दीय चलचित्र जाँच पास समिति ९सेन्सर बोर्ड० बाट युनिभर्सल सर्टिफिकेट पाएको छ । सोमवार सेन्सर पास भएसँगै अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउने छन् । फिल्मका निर्देशक चन्द्र पन्तले फिल्मको सेन्सर पास भएसँगै सबै उमेरका दर्शकलाई लक्षित फिल्म निर्माण गरेको बताए । उनी भन्छन्– ‘फिल्मको सेन्सर पास भएको छ । यो खुशीको कुरा हो। अब सबै उमेरका दर्शकले यो फिल्म हेर्न सक्नु हुनेछ । किनभने यो फिल्मको नाम नै ‘आ बाट आमा’ हो ।’ यस ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...