प्रतिनिधि सभा निर्वाचनका कारण फागुन १ गते रिलिज हुने ‘कल्ली’को प्रदर्शन स्थगित

January 27, 2026 at 06:07 AM

द सिनेमा टाइम्स, काठमाडौं । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको सिनेमा ‘कल्ली’को प्रदर्शन स्थगित गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले सिनेमाको प्रचारदेखि प्रदर्शनसम्म प्रभावित भएको हो । आम मानिसको चासो चुनावमा केन्द्रित हुँदा निर्माताहरूले सिनेमाको प्रदर्शन नै स्थगित गर्न थालेका हुन् । यसको सुरूवात किरण नेपालीको लगानी रहेको सिनेमा ‘कल्ली’बाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...