काठमाडौं– दुई दिनपछि दर्शकमाझ प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘द ब्ल्यू लाइट’ ले दर्शकमाझ एक प्रकारको कौतुलहता बढाएको छ । यही माघ १६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा हुने यो फिल्म बलिराम चौहानको डेब्यू निर्देशनमा बनेको हो । लामो समयदेखि प्रचार–प्रसार तथा चर्चामा रहेको ‘द ब्ल्यू लाइट’ वास्तवमा कस्तो फिल्म हो ? निर्देशक बलिराम चौहानलाई यो जिज्ञासा राखिएको थियो । उनको जवाफ छ– ‘यो केवल हेरेर बिर्सिने कथामा बनेको फिल्म होइन, यो त दर्शकले गहिराइमा अनुभूत गर्ने एउटा विशेष फिल्म हो । यो फिल्मले मानव मनको जटिलता, एक्लोपन तथा वास्तविकता ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...