उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को छायांकन ३० दिनमा सकियो

February 11, 2024 at 06:11 AM

द सिनेमा टाइम्स, काठमाडौं – पौष २१ गतेबाट सुरु भएको उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा मनसराको छायांकन सकिएको छ । सिनेमाको छायांकन ३० दिनमा सकिएको हो । सिनेमाको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ । पाँचथरमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको हो । सिनेमा आगामी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...