चन्द्र पन्तको ‘आ बाट आमा’ युनिभर्सल सर्टिफिकेटसहित सेन्सर पास

January 27, 2026 at 07:04 AM

द सिनेमा टाइम्स, काठमाडौं । यो शुक्रबार अर्थात् माघ १६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘आ बाट आमा’ सेन्सर पास भएको छ । सोमबार केन्दीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट यो सिनेमा युनिभर्सल सर्टिफिकेट पाएको हो । यो सिनेमा सबै उमेरका दर्शकले सजिलै हेर्न पाउने छन् । सिनेमाका निर्देशक चन्द्र पन्तले सेन्सर पासभएसँगै सबै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...