‘धुरन्धर’ ले नेपालमा कमायो १० करोड ४७ लाख

January 27, 2026 at 09:10 AM
1 min read

काठमाडाैँ- बलिउड फिल्म ‘धुरन्धर’ मंसिर १८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। यो फिल्म चलेको करिब दुइ महिना हुन लाग्यो। नेपालका सीमिति हलमा अझै पनि फिल्मले केही सो पाइरहेको छ। फिल्मले माघ १० गतेसम्म १० करोड ४७ लाख ५३ हजार २ सय ९३ रुपैयाँ कमाउन सफल भएको छ। यो चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...