‘बुकी’को पहिलो गीत ‘तिमी मै संग भई राख है’ रिलिज

January 27, 2026 at 10:09 AM

विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले मंगलबार चलचित्रमा समावेश ‘तिमी मै संग भई राख है’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतको भिडियोमा चर्चित गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन् । भिडियोमा यी दुईको केमेस्ट्री निकै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...