काठमाडौं । गायक तथा संगीतकार पुष्कर सुनुवार र सुनिता राईको स्वरमा ‘हेरेर पार्छु घायल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुनिता राईको शब्द, संगीत, गायक सुनुवारकै संगीत संयोजन रहेको गीतको मिक्सिङ र मास्टरिङ विप्लव अधिकारीले गरेका हुन् । भिडियोमा पुष्कर सुनुवार र सुनिता राईको अभिनय रहेको छ । मरुभूमि नारायणको छायांकन, मोहन सुनुवार ‘नबिन’ […]
The post पुष्कर र सुनिताको हेरेर पार्छु घायल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...