काठमाडौं- चर्चामा रहेको फिल्म ‘बिगुल’ को प्रचारप्रशार आक्रामक हुदै गएको छ । फागुन १ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने फिल्मको टिमले एक साताब्यापी पश्चिम नेपाल दर्शक साक्षात्कार कार्यक्रम मंगलवार समापन गरेको छ । केही साताअघि पूर्वी नेपालका बिभिन्न स्थानमा दर्शकसँग प्रत्यक्ष भलाकुसारी गरेको ‘बिगुल’ ले यसपालि भने बुटवल,भैरहवा,दाङ,कोहलपुर,नेपालगंज तथा पोखराका दर्शकसमक्ष प्रत्यक्ष अन्तरक्रिया गरेको हो । पूर्वी नेपालका बिराटनगर,इटहरी,धरान,दमक,बिर्तामोड हुदै हेटौडा र चितवनको टुरपछि गत साता निर्देशक रमेश कोइराला,कथाकार-निर्माता दिनेश कोइराला र अभिनेता नरेन खड्काले पश्चिम नेपालको यात्रा तय गरेका थिए । दर्शकमाझ पुगी ‘बिगुल’ बारे जानकारी दिदा निकै सकारात्मक प्रतिक्रिया पाएको निर्माता ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...