‘आ बाट आमा’ सबैले हेर्न पाउने

January 27, 2026 at 11:03 PM

काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा’ले युनिभर्सल सर्टिफिकेट (सबैले हेर्न मिल्ने) पाएको छ । केन्द्रीय चलचित्र जाँच पास समिति(सेन्सर बोर्ड)ले सोमबार चलचित्र हेर्दै युनिभर्सल सर्टिफिकेट दिएको हो । चलचित्रका निर्देशक चन्द्र पन्तले फिल्म सबै उमेरका दर्शकले हेर्न पाउने गरेर पास भएको खुशी व्यक्त गर्नुभयो । यस चलचित्रमा भारतीय अभिनेता प्रदीप

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...