काठमाडौँ । यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’का मुख्य कलाकार पोखरा पुगेर फिल्मको प्रचारप्रसार गरेका छन् । फिल्मका प्रमुख कलाकारहरु विपना थापा, पल शाह, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेलका साथमा फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली पोखरा पुगेका थिए । सोमबार मात्रै यो फिल्मलाई केन्दीय चलचित्र जाँच पास समिति (सेन्सर […]
The post आ बाट आमा प्रचारप्रसारमा कलाकारको दौडधुप appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...